काँग्रेसको चुनावी अभियान : एमसीसीबारे भ्रम चिर्ने, ओली सरकारका कामको भण्डाफोर गर्ने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

काँग्रेसको चुनावी अभियान : एमसीसीबारे भ्रम चिर्ने, ओली सरकारका कामको भण्डाफोर गर्ने


२४ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसले एकमहिने चुनाव लक्षित कार्यक्रम सुरु गर्ने भएको छ ।

अमेरिकी सहायता परियोजना एमसीसी र आफ्नो नेतृत्वको सरकारले गरेका कामहरुको बारेमा जनतालाई जानकारी दिन अभियान सञ्चालन गर्न लागेको हो ।

काँग्रेसले ‘घरघर जाऔँ, नेपाली काँग्रेसलाई जिताऔँ’ अभियान सुरु गरेर एमसीसी बारेमा रहेको भ्रमहरुको निवारण गर्ने जनाएको छ ।

अभियान फागुन २९ गतेबाट सुरु हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस