चुनाव नजिकिएसँगै देश दौडाहामा ओली, आज खोटाङ जाँदै « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

चुनाव नजिकिएसँगै देश दौडाहामा ओली, आज खोटाङ जाँदै


१९ चैत्र २०७८, शनिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङको दिक्तेल जाँदै छन् । बिहान साढे १० बजे जाने भएका हुन् । पार्टीले आयोजना गर्ने कार्यक्रममा उनले विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमालेमा प्रवेश गराउनेछन् ।

निर्वाचनको सङ्घारमा ओली देश दौडाहामा छन् । उनले शुक्रबार मात्रै देशको पश्चिमी क्षेत्रका जिल्लाहरूमा पार्टीले आयोजना गरेको कार्यक्रमहरूलाई सम्बोधन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस