चुनावमा सत्तारुढ गठबन्धन दलहरू बिच तालमेल हुने : नेपाल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चुनावमा सत्तारुढ गठबन्धन दलहरू बिच तालमेल हुने : नेपाल


७ चैत्र २०७८, सोमबार


काठमाडौँ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनमा रहेका दलहरूका बिचमा तालमेल हुने बताएका छन् ।

सोमबार (आज) काठमाडौँको शंखरापुर नगरपालिकामा भएको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

नेपालले सत्ता गठबन्धनमा रहेका दलहरूबिच तालमेलका विषयमा छलफल भइरहेको बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस