घुस मागेको आरोप लागेपछि कृषि अधिकृतले दिए राजीनामा
काठमाडौँ । कैलालीको गोदावरी नगरपालिकाका कृषि अधिकृतले राजीनामा दिएका छन् । सेवाग्राहीसँग घुस मागेको आरोप लागेपछि गोदावरी नगरपालिकामा कार्यरत कृषि अधिकृत गोकुल भट्टले राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत वसन्त कुमार...