महोत्तरी घटना छानबिन गर्न गृहद्वारा छानबिन समिति गठन
काठमाडौँ । गृह मन्त्रालयले महोत्तरीमा प्रहरीको गोली लागेर एक व्यक्ति मृत्यु भएको घटना छानबिनका लागि समिति गठन गरेको छ। ६ वर्षीय बालिका गुलबसा खातुनको हत्याको विषयलाई लिएर भएको प्रदर्शनमा स्थानीय...