९ जिल्लाका सिडिओ हेरफेर, झापामा रिजाल
काठमाडौँ । गृह मन्त्रालयले ९ जिल्लामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ) को सरुवा गरेको छ । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार झापा, सुर्खेत, बागलुङ, बझाङ, बाजुरा, दार्चुला, ओखलढुङ्गा, इलाम, रुकुम पश्चिमलगायतका...