२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहद्वारा सीमा नाकामा सिसिटिभी जडानको तयारी

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले भारत र चीनको सीमाबाट अवैध रुपमा अवाञ्छित व्यक्तिहरु नेपाल प्रवेश गर्न थालेपछि सीमा क्षेत्रमा सिसिटिभी जडान गर्ने तयारी सुरु गरेको छ ।

सीमा सुरक्षाको जिम्मा दिएको सशस्त्र प्रहरी बलले प्रभावकारी काम गर्न नसकेपछि गृह मन्त्रालयले सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोक्न यस्तो प्रयास थालेको हो ।

गृह मन्त्रालयले सीमाबाट हुने अवाञ्छित गतिविधि रोक्न सिसिटिभी राख्ने निर्णय गरेको हो । भारतसँग सीमा जोडिएका क्षेत्रबाट रोहिन्ज्या, अफगानी र चीनसँग सीमा जोडिएका क्षेत्रबाट तिब्बतीहरु अवैध रुपमा नेपाल प्रवेश गर्दै आएका छन् ।

केही दिन अघि गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा देखिएका आपराधिक गतिविधि नियन्त्रणमा लिन प्रभावकारी ढङ्गले सुरक्षा रणनीति बनाउनु पर्ने निष्कर्ष निकालेको थियो ।

भारतीय सीमा क्षेत्रबाट अवाञ्छित व्यक्तिहरु नेपाल प्रवेश गर्न थालेपछि भारतीय नागरिकहरु नेपाल प्रवेश गर्दा अनिवार्य परिचयपत्र देखाउनु पर्ने व्यवस्था समेत लागु गर्ने तयारी गृह मन्त्रालयले गरेको छ ।