आईतवार सार्वजनिक बिदा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आईतवार सार्वजनिक बिदा


२ पुस २०७८, शुक्रबार


काठमाडौँ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले एक सुचना जारी गर्दै उघौली पर्व-योमरी पुन्ही, ज्यापू दिवसको अवसरमा देश भरका सम्बन्धित समुदायका लागि र काठमाडौँ उपत्यकाका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस