गृहमन्त्री खाँण र चिनियाँ राजदूत यान्छी बिच भेट
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाँणसँग शिष्टाचार भेटघाट गरेकी छन्। गृह मन्त्रालयमा शुक्रवार बिहान भएको भेटमा दुई देशबिचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको...