नेपाल प्रहरीका २४ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित) « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

नेपाल प्रहरीका २४ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ । नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ ।

गृह मन्त्रालयले आज (बिहीबार) यही साउनको तलब भत्ता सरुवा भएकै स्थानबाट पाउने गरी २४ जना एसपीहरुको सरुवा गरेको हो ।

जसमा विभिन्न जिल्लाका प्रहरी प्रमुखहरु सरुवा भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस