आइतवार देशैभर सार्वजनिक बिदा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आइतवार देशैभर सार्वजनिक बिदा


२२ असार २०७९, बुधबार


काठमाडौँ । सरकारले २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै आइतवार सार्वजनिक बिदा दिएको जनाएको हो।

बकर ईदको उपलक्ष्यमा सरकारले बिदा दिने निर्णय गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस