रोल्पा कारागारमा झुन्डिएर आत्महत्या गरेका सुन्दरको मृत्युबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रोल्पा कारागारमा झुन्डिएर आत्महत्या गरेका सुन्दरको मृत्युबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन


१४ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । गृह मन्त्रालयले रोल्पा कारागारमा झुन्डिएर आत्महत्या गरिएको भनिएका बन्दी सुन्दर हरिजनको मृत्युबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।

कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापगाईंको संयोजकत्वमा समिति गठन गरेको हो । समितिलाई घटना सम्बन्धमा स्थलगत रूपमा समेत अध्ययन अनुसन्धान गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस