अमेरिकाबाट पठाएको पार्सलमा भेटियो ७ किलो गाँजा
काठमाडौँ । अमेरिकाबाट नेपालमा पठाएको पार्सलमा गाँजा भेटिएको छ । अमेरिकाको लस एन्जल्स र क्यालिफोर्नियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको पार्सलमा गाँजा फेला परेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ । अमेरिकाबाट...