२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाबाट पठाएको १० किलो गाँजा काठमाडौँमा बरामद

अ+ अ-

काठमाडौँ । अमेरिकाबाट पार्सलमा लुकाएर पठाएको १० किलो ३ सय ग्राम गाँजा प्रहरीले काठमाडौँबाट बरामद गरेको छ । 

बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाएर पठाएको गाँजा बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी योगेन्द्र कुमार खड्काले जानकारी दिए ।

गाँजा रिसिभ गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान घर भएका ३४ वर्षीय वीर बहादुर बुढाथोकी र भारतीय नागरिक २५ वर्षीय राजा कुमार छन् । सो गाँजा नक्सालस्थित सांग्रिला टुर्स प्रालिको कार्यालयबाट बरामद गरिएको ब्युरोका एसएसपी विकाश राज खनालले जानकारी दिए ।

विमानस्थलबाट सो गाँजा भारतीय नागरिकले भारत लैजान लागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।