१६५ किलोग्राम गाँजासहित दुई जना पक्राउ
काठमाडौँ । जिल्ला मकवानपुरको मनहरी गाउँपालिका–९ खरंगास्थित पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा १६५ किलोग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । सोमवार कोर क्षेत्रभित्र भारी बोकेर पैदल हिँडिरहेका मकवानपुर राक्सिराङ...