सेटिङ खडा गर्न सत्ता गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको ओलीको आरोप
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतमा आफू अनुकूलको सेटिङ खडा गर्न सत्ता गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको आरोप लगाएका छन् । केन्द्रीय कमिटीको बुधवारको बैठकमा ओलीले पेस...