बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु


१५ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) अनुमोदन गर्ने विषयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार गठबन्धनको बैठक सुरु भएको हो ।

माओवादी केन्द्रको आइतबार बिहान बसेको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेसँगै एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमतिनजिक पुगेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस