एमसीसी आजै पारित गर्ने सत्तारुढ गठबन्धनको निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमसीसी आजै पारित गर्ने सत्तारुढ गठबन्धनको निर्णय


१५ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । सत्तारुढ गठबन्धनमा आजै एमसीसी पारित गर्ने सहमति जुटेको छ ।

बालुवाटारमा भर्खरै सम्पन्न बैठकले संसद्मा उठेका प्रश्नहरूमा सरकारको जवाफ र व्याख्यात्मक टिप्पणीसमेत संलग्न हुने गरी एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय भएको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस