गठबन्धन जोगाउन माओवादी अन्तिम प्रयासमा, एमसीसीमा अडान यथावत् « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गठबन्धन जोगाउन माओवादी अन्तिम प्रयासमा, एमसीसीमा अडान यथावत्


१३ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रले एमसीसीबारे पार्टीको धारणा यथावत राख्दै सत्ता गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने भएको छ ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने समझदारी बनाएको प्रचण्डको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस