संसदीय समिति सञ्चालन गर्न आचारसंहिता बनाउनुपर्छ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले समिति सञ्चालनका लागि आचारसंहिता बनाउनुपर्ने जिकिर गरेका छन् । मङ्गलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्...