यातायातमन्त्री नेम्वाङलाई कोरोना संक्रमण
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ। नेम्वाङले ट्वीटर मार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन्। उनले आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो...