उपत्यकामा २३८८ कोरोना संक्रमित थपिए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपत्यकामा २३८८ कोरोना संक्रमित थपिए


३ कार्तिक २०७७, सोमबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँमा २ हजार ८ जना, ललितपुरमा २ सय ८१ जना र भक्तपुरमा ९९ जना कोरोना संक्रमित थपिएको जनाएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस