उपत्यकामा २३८८ कोरोना संक्रमित थपिए « प्रशासन
prasaLogo
३ कार्तिक २०७७, सोमबार

उपत्यकामा २३८८ कोरोना संक्रमित थपिए


प्रकाशित मिति : 19 October, 2020 4:44 pm

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँमा २ हजार ८ जना, ललितपुरमा २ सय ८१ जना र भक्तपुरमा ९९ जना कोरोना संक्रमित थपिएको जनाएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस