यातायातमन्त्री नेम्वाङलाई कोरोना संक्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यातायातमन्त्री नेम्वाङलाई कोरोना संक्रमण


३ कार्तिक २०७७, सोमबार


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ।

नेम्वाङले ट्वीटर मार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन्।

उनले आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यको ख्याल गर्नको लागि आग्रह गरेका

 

Tags :
प्रतिक्रिया दिनुहोस