आज थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आज थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि


१ कार्तिक २०७७, शनिबार


काठमाडौँ । आज(शनिबार) ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार १६७ कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार ८०० संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ ।

कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस