कैलालीको सुधार केन्द्रमा कुटपिटबाट युवकको हत्या भएको प्रहरी निष्कर्ष
काठमाडौँ। कैलालीको घोडाघोडी नगरपालिका-४ को नयाँ बाटो पुनर्स्थापना केन्द्रमा मृत भेटिएका २५ वर्षीय सुनिल शाहीको हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । इलाका प्रहरी कार्यालय सुखडले गरेको प्रारम्भिक अनुसन्धानका...