कैलाली पुगेर पारस शाहले गरे बेहडाबाबा मन्दिरको दर्शन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कैलाली पुगेर पारस शाहले गरे बेहडाबाबा मन्दिरको दर्शन


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । पूर्वयुवराज पारस शाह धनगढी पुगेका छन् । धनगढी उपमहानगरपालिका-१६ स्थित बेहडाबाबा मन्दिरको दर्शनका लागि उनी धनगढी पुगेका हुन् । शाहले मंगलबार मन्दिरको दर्शन र पूजा गरेका हुन् ।

पूर्व युवराज शाह आफ्ना केही समर्थकका साथ बेहडाबाबा पुगेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस