एमाले केन्द्रीय कार्यालय थापाथली सर्दै, अनुगमन गर्न जाँदै ओली
काठमाडौँ । नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय धुमबाराहीबाट थापाथली सर्ने भएको छ । बुधवार बिहान प्रधानमन्त्री केपी शर्मा ओली पार्टी कार्यालय रहने भवन निरीक्षणका लागि थापाथली हाइटस्थित उमङ्ग मार्ग जान...