बझाङमा एमाले र गठबन्धन कार्यकर्ताबीच झडप, प्रहरीद्वारा तीन राउन्ड हवाई फायर
काठमाडौँ । बझाङको जयपृथ्वी नगरपालिका ७ को मतदान केन्द्रमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । सुनिपिपल चौर माविमा भएको दोहोरो झडपमा मतपेटिका तोडफोड भएको छ । झडपको स्थितिलाई...