कार्यालय तोडफोड गर्ने काँग्रेसका २३ जना कार्यकर्ता पक्राउ « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

कार्यालय तोडफोड गर्ने काँग्रेसका २३ जना कार्यकर्ता पक्राउ


१५ बैशाख २०७९, बिहिबार


कास्की । नेपाली काँग्रेसको प्रदेश समिति कार्यालय तोडफोड गर्ने २३ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार साँझ पार्टी कार्यालय चिप्लेढुंगाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निर्वाचनको विषप्रदेश समिति कार्यालय तोडफोड गर्ने काँग्रेसका २३ जना कार्यकर्ता पक्राउ

कास्की । नेपाली काँग्रेसको प्रदेश समिति कार्यालय तोडफोड गर्ने २३ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार साँझ पार्टी कार्यालय चिप्लेढुंगाबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निर्वाचनको विषयमा पार्टीभित्र विवाद उत्पन्न भएपछि कार्यकर्ताले कार्यालयमै ढुंगामुढा गरेका थिए ।

पक्राउ परेका कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । पार्टी कार्यालयमा के कति क्षति पुगेको छ भन्ने यकिन तथ्याङ्क आई नसकेको प्रहरीले जनाएको छ ।

सभापतिको कुर्ची, टेबल लगायतका सामग्री र झ्यालका सिसा तोडफोड गरिएको छ । मा पार्टीभित्र विवाद उत्पन्न भएपछि कार्यकर्ताले कार्यालयमै ढुंगामुढा गरेका थिए ।

पक्राउ परेका कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । पार्टी कार्यालयमा के कति क्षति पुगेको छ भन्ने एकिन तथ्यांक आइनसकेको प्रहरीले जनाएको छ । सभापतिको कुर्ची, टेवल लगायतका सामग्री र झ्यालका सिसा तोडफोड गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस