रुकुममा काँग्रेस कार्यकर्ता र वाईसेल बिच ढुंगामुडा, दुई घाइते « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

रुकुममा काँग्रेस कार्यकर्ता र वाईसेल बिच ढुंगामुडा, दुई घाइते


२५ बैशाख २०७९, आइतबार


रुकुम । रुकुम पश्चिममा काँग्रेस र माओवादीका कार्यकर्ताबिच आपसी विवादका क्रममा ढुंगामुढा भएको हो ।

जिल्लाको चौरजहारी क्षेत्रमा दिउँसो १२ः५० बजे दुई पक्षबिच ढुंगामुडा हुँदा दुई जना घाइते भएको र समयमै प्रहरी पुगेका कारण थप घटना हुनबाट जोगिएको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ ।

दुवै पक्षलाई राखेर अब झडपमा नउत्रिने सहमति गराइएको र अहिले अवस्थामा सामान्य रहेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस