एसपी रजौरेलाई विभागीय कारबाही गर्न महानिरीक्षक सिंहको निर्देशन
काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले धनुषाका एसपी वसन्त रजौरेमाथि विभागीय कारबाही गर्न मधेस प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएका छन्। मातहतमा राम्रोसँग निगरानी र नियमन गर्न नसकेको आरोपमा उनीमाथि कारबाही गर्न मधेस प्रदेशका...