रेडक्रसका सवारी साधन र चिन्ह दुरुपयोग गरे कारवाही हुने
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले संस्थाका सवारी साधन, एम्बुलेन्स तथा रेडक्रस चिन्हको अनधिकृत प्रयोग नगर्न निर्देशन दिएको छ । संस्थाको छविमा आँच आउने गरी विभिन्न तहमा सवारी साधनको दुरुपयोग भइरहेको...