पूर्वउपकुलपति खनियासहित ७ पदाधिकारीलाई कारबाही गर्न सिफारिस
काठमाडौँ । चिकित्सा शिक्षा जाँचबुझ आयोगले त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तीर्थराज खनिायाँसहित सात पूर्व पदाधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ । विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले...