क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता उजुरीसम्बन्धी छानबिन प्रक्रियामा आवश्यक सहकार्य नगरेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध आवश्यक कारबाही अघि बढाउन राष्ट्रिय खेलकुद परिषद्...