स्थानीय तहमा पठाइएका कर्मचारीलाई यथाशीघ्र हाजिर हुन सामान्य प्रशासन मन्त्रालयको निर्देशन, नगए कारबाही
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाइएका कर्मचारीलाई यथाशीघ्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ। मन्त्रालयले जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत खटाइएका कर्मचारी नियमित रूपमा...