जनकपुर अञ्चल अस्पतालका कर्मचारीले बुझाए मुख्यमन्त्रीलाई ६ बुँदे ज्ञापनपत्र
धनुषा । तत्कालीन जनकपुर अञ्चल अस्पताललाई मधेस प्रदेश सरकारले प्रादेशिक अस्पताल र प्रादेशिक अस्पतालबाट मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गरेपछि अहिले प्रादेशिक अस्पतालको मातहतमा रहेका संघीय सरकारका कर्मचारी र करारका...