२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी सन्तति छात्रवृत्तिको नतिजा सार्वजनिक (नामावलीसहित) 

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिले पाउने शैक्षिक प्रोत्साहन वृत्तिको सूची सार्वजनिक गरेको छ । 

शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको आइतबार बसेको बैठकले आवेदकले पेस गरेको विवरण, कागजात सम्बन्धित कलेज र अभिभावकको कार्यालयले प्रमाणित गरेको कागजात, सम्बन्धित विश्वविद्यालयबाट प्राप्त विवरणसमेतका आधारमा इन्जिनियरिङ, मानविकी, सूचना प्रविधि, विज्ञान, कृषि विज्ञान, वन विज्ञान, चिकित्सा शास्त्र, व्यवस्थापन, कानुनलगायत सङ्कायमा गरी ६९९ जनाको सूची सार्वजनिक गरेको हो । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख १२ गते एक सूचना प्रकाशित गर्दै १५ दिन भित्र आवेदन आह्वान गरेको थियो । 

सम्बन्धित समाचार : निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान

लामो समयसम्म रोकिएको तथा समयमै सूचना नपुग्दा आवेदन केही ढिला गरी प्राप्त भएको थियो । 

सम्बन्धित समाचार : कर्मचारी सन्तति छात्रवृत्तिका लागि दरखास्त दिन अब ३ दिन मात्र बाँकी

कर्मचारीका सन्तत्तिलाई उच्च शिक्षाका लागि उपलब्ध गराइँदै आएको शैक्षिक प्रोत्साहन वृत्ति चार वर्षपछि फागुन २६ गते पुनः सुचारु हुने भएको थियो । 

सम्बन्धित समाचार : ४ वर्षदेखि रोकिएको कर्मचारी सन्तति छात्रवृत्ति सुरु हुँदै, सरकारद्वारा निर्देशिका स्वीकृत

निर्देशिका संशोधन गर्न आवश्यक देखिएको भन्दै सामान्य प्रशासन मन्त्रालयले आवश्यक परामर्शका लागि अर्थ मन्त्रालयमा पठाए पनि अर्थबाट अघि बढ्न नसक्दा आर्थिक वर्ष २०७४–०७५ देखि रोकिएको थियो जसले गर्दा बजेटमा नै सो विषय पर्न सकेको थिएन तर चालु आर्थिक वर्षमा बजेटमा नै सम्बोधन भएको, मन्त्रालयको कार्यक्रममा पनि परेको र बजेट नै विनियोजन भएकोले निर्देशिका स्वीकृत गर्नै पर्ने बाध्यता सरकारलाई थियो ।

हेर्नुस् नतिजा