जुम्लामा निर्वाचनका लागि खटिए ८४८ कर्मचारी, यसरी गरिएको छ खटनपटन !
काठमाडौँ । जुम्लामाआसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ८४८ जना कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका १०८ मतदान केन्द्रमा कर्मचारी...