२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावका लागि कर्मचारी छनोटमा त्रुटि भएको भन्दै तत्काल सच्याउन माग

अ+ अ-

काठमाडौँ । नेपाल शिक्षक महासङ्घ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले पदअनुसार शिक्षकहरूलाई निर्वाचनमा जिम्मेवारी दिन माग गरेको छ।

समितिले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्मचारी छनोटमा त्रुटि भएको भन्दै तत्काल त्रुटि सच्याउन निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय चौतारालाई ध्यानाकर्षण गराएको हो।

सोमबार जारी ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘शिक्षक कर्मचारी परिचालन सम्बन्धमा कार्यालयले मतदान अधिकृत,सहायक मतदान अधिकृत र सहायक कर्मचारी छनोटको क्रममा त्रुटि भएको छ।’

समितिका अनुसार उक्त कर्मचारी छनोट प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका २०७९ को दफा ११ को उप दफा २ अनुसार हुनुपर्ने थियो।

तर,उक्त दफा अनुसार शिक्षक कर्मचारी परिचालन गरिएको छैन। ‘गम्भीर त्रुटि देखिएको सो प्रति हाम्रो ध्यानाकर्षण भएको र उक्त कुरालाई सच्याउन अनुरोध गर्दै छौँ,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ।