मैत्रीपूर्ण फुटबलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई प्रगाढ बनायो : सुनिता डङ्गोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताएकी छन्। सोमवार महानगर दिवसको अवसरमा आयोजित प्रमुख ११ र प्रमुख...