प्रदेश १ लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित) « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रदेश १ लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ । प्रदेश लोक सेवा आयोग विराटनगरले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ।

आज सार्वजनिक सूचना जारी गर्दै प्राविधिक पदका लागि ३१५ जना कर्मचारीको माग गरेको हो।

स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको छ।

योग्यता पुगेका उमेदवारले पुस १० गतेसम्म दरखास्त दिनसक्ने छन्। अनलाइनमार्फत दरखास्त दिन सकिने आयोगले जनाएको छ।

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस