गृहमन्त्री श्रेष्ठको निर्णय : सुराकीको नाममा मन्त्री र सचिवले खर्च गर्न पाउने नियम खारेज
काठमाडौँ । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृह सचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन् । शुक्रवार गृहमन्त्रीको रूपमा पद बहाली गर्दै...