कर्मचारीमाथि अश्लील हर्कत गरेर डीनबाट निलम्बनमा परेका दत्तले दिए प्राध्यापकबाट पनि राजीनामा « प्रशासन
Logo १४ जेष्ठ २०८०, आइतबार
   

कर्मचारीमाथि अश्लील हर्कत गरेर डीनबाट निलम्बनमा परेका दत्तले दिए प्राध्यापकबाट पनि राजीनामा


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको डीनबाट निलम्बनमा परेका जयप्रकाश दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएका छन्।

जुम बैठकमा महिला कर्मचारीमाथि अश्लील हर्कत गर्ने कृषि संकायका डीन दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएका हुन् ।

दत्तले जुम मिटिङ चलिरहेका बेला महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडिओ सार्वजनिक भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस