२३ फाल्गुन २०७६, शुक्रबार
स्थानीय तहका कर्मचारी एक तह बढुवाको मागसहित सिंहदरबार (विज्ञप्तिसहित)
काठमाडौं । स्थानीय तहका कर्मचारीहरु १४ बुँदे मागसहित सिंहदरबार पुगेका छन् । बारा र पर्साका स्थानीय तहका कर्मचारीहरु आफ्ना माग सम्बोधनका लागि सम्बन्धित निकायलाई दवाव दिन काठमाडौैँ आइपुगेका हुन् ।...