७२ उपसचिवको पदस्थापन(सूचीसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

७२ उपसचिवको पदस्थापन(सूचीसहित)


७ फाल्गुन २०७६, बुधबार


काठमाडौँ । ज्येष्ठताबाट बढुवा भएका उपसचिवहरूलाई पदस्थापन गरी पठाइएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही समयअघि ज्येष्ठताबाट बढुवा भएका उपसचिवहरूलाई सङ्घ, प्रदेश तथा स्थानीय तहमा पठाइएको हो । यसरी पठाइएका मध्ये अधिकांश नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ ।

 

हेर्नुहोस् सूची

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस