७२ उपसचिवको पदस्थापन(सूचीसहित) - प्रशासन प्रशासन
prasaLogo
७ फाल्गुन २०७६, बुधबार

७२ उपसचिवको पदस्थापन(सूचीसहित)


प्रकाशित मिति : 19 February, 2020 5:57 pm

काठमाडौँ । ज्येष्ठताबाट बढुवा भएका उपसचिवहरूलाई पदस्थापन गरी पठाइएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही समयअघि ज्येष्ठताबाट बढुवा भएका उपसचिवहरूलाई सङ्घ, प्रदेश तथा स्थानीय तहमा पठाइएको हो । यसरी पठाइएका मध्ये अधिकांश नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ ।

 

हेर्नुहोस् सूची

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस