३४ बुँदे निर्णयसहित कर्मचारी संगठनको सातौँ बैठक सम्पन्न « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

३४ बुँदे निर्णयसहित कर्मचारी संगठनको सातौँ बैठक सम्पन्न


६ फाल्गुन २०७६, मंगलबार


काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठन, केन्द्रीय कार्य समितिको सातौँ केन्द्रिय बैठक सम्पन्न भएको छ ।

संगठनका अध्यक्ष केदार प्रसाद देवकोटाको अध्यक्षतामा गत फागुन दुई र तीन गते भक्तपुरको बोडेमा सम्पन्न बैठकले संगठनमा रिक्त पदहरुमा पदाधिकारी नियुक्त गर्नुका साथै विभिन्न ३४ बुँदे निर्णयहरु गरेको छ ।

हेर्नुहोस् निर्णय :

 

Tags :
प्रतिक्रिया दिनुहोस