नेपाल रेल्वे कम्पनीका लागि २६ जना कर्मचारी माग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाल रेल्वे कम्पनीका लागि २६ जना कर्मचारी माग


१० फाल्गुन २०७६, शनिबार


काठमाडौँ । नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारी माग गरेको छ ।

कम्पनीले सिनियर सेक्सनल इन्जिनियर सिग्लनिङदेखि पोइन्टस मेनसम्म गरी २६ जना कर्मचारी सेवा करारमा माग गरेको हो ।

हेर्नुहोस् सूचना : 

 

Tags :
प्रतिक्रिया दिनुहोस