स्थानीय तहका कर्मचारी एक तह बढुवाको मागसहित सिंहदरबार (विज्ञप्तिसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तहका कर्मचारी एक तह बढुवाको मागसहित सिंहदरबार (विज्ञप्तिसहित)


२३ फाल्गुन २०७६, शुक्रबार


समायोजन

काठमाडौं । स्थानीय तहका कर्मचारीहरु १४ बुँदे मागसहित सिंहदरबार पुगेका छन् । बारा र पर्साका स्थानीय तहका कर्मचारीहरु आफ्ना माग सम्बोधनका लागि सम्बन्धित निकायलाई दवाव दिन काठमाडौैँ आइपुगेका हुन् ।

काठमाडौं आएका स्थानीय तह कर्मचारी संघ नेपाल, स्थानीय कर्मचारी मिलन केन्द्र, स्थानीय तह कर्मचारी युनियन नेपाल, नेपाल नगरपालिका एशोसिएसन र डिप्लोमा इन्जिनियरिङ एशोसिएसन नेपालका १४ जना अगुवाहरुले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई १४ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् ।

यस्तो १४ बुँदे माग :

Tags :
प्रतिक्रिया दिनुहोस