कर्णालीमा कोभिड बिरामीको सेवाका लागि एम्बुलेन्स र हेलिकोप्टर व्यवस्था गरिने
कर्णाली । कर्णाली प्रदेश सरकारले कोभिड–१९ का जटिल बिरामीको सेवाका लागि सुगममा एम्बुलेन्स र दुर्गम जिल्लामा हेलिकोप्टरको व्यवस्था गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) का...