सनातन धर्म संस्कृतिलाई मास्न खोजियो, अब चुप बस्दैनौँ : कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल अध्यक्ष कमल थापाले सनातन धर्म संस्कृतिलाई योजनाबद्ध रूपमा मास्न खोजिएको बताएका छन् । बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले योजनाबद्ध र सङ्गठित रूपमा लोभलालच,...